Advertisement
|
एउटा यस्तो तस्बिर जस्लाइ बुझ्न धेरै समय लाग्यो। बिश्लेषक हरु पनि यति दोधारमा भयकी जब सम्म चित्रकार स्वम् ले यो तस्बिर पछाडिको रहष्य खोलेनन। तपाइ हामिलाइ पनि लाग्न सक्छ यो तस्बिर, आर्टमा नग्नता छ छाडापन छ, अझ एक अधवैसे आइमाइको कसरी त्यति बिर्द्ध मानिसले स्तनपान गरे ? भनेर। जब यो तस्बिरको वास्तबिक्ता बुझ्नु हुनेछ। पक्कै पनि तपाइहरुको आँखामा दुइ थोपा आँसू तपाईंलाई थाहा नदीइ बग्नेछन। तलको तस्बिर यूरोपका एक प्रख्यात चित्रकार (मुरिलो ) ले बनायका थिए। यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाइ भौके जेलमा राखेर मार्ने सजाय उक्त देशको न्यायलय ले सुनाएको थियो। जब सम्म भोकले बूढो मान्छे मर्देन तब सम्म उनलाई भौके राख्नु भनेर। एक दिन बिर्द्ध मान्छेको छोरीले आफ्ना बुढा बा लाइ भेट्ने अनुमति मागीन की ऊनि हरेक दिन जेलमा आफ्ना बिर्द्ध बा लाइ भेट्न आउनेछिन" र छोरीलाइ न्यालयले इजाजत पनि दियो।हरेक दिन आफ्ना 'बा' लाइ भेट्न पहिले जेलमा उनको सरिर,झोला सबै चेक-जाँच हुन लाग्यो" ताकि झोला या सरीरमा कुनै खाने कुरा लुकाएर आफ्ना बिर्द्ध बालाइ खान नदेवस भनेर। कयु दिन देखि खाना नखायका आफ्ना ' बा' लाइ देखेर छोरीको मन यसरी पग्लियोकी आफ्ना 'बा' लाइ जिउदो राख्नका लागि" आफ्नो दूध पिलाउन लागि' कयु दिन,महीना बिते तर ति बिर्द्ध ब्यक्ति मरेको नदेखेर जेलरलाइ संका लाग्न थाल्यो र आफ्ना सिपाहि हरुलाइ ति छोरीले दूध पिलायर बचायको रहस्य खुले पछि छोरी माथि पनि सिपाहि हरुले मुद्दा लगाय। पछि उक्त देशको न्यालय ले कानून छाडेर भावनात्मक फैसला सुनाउदै बाउ छोरी दुइटै लाइ रिहा गरीदियो। भनिन्छ उल्लेखित तस्बिर त्यति बेला निकै महङ्गो दाम मा बिक्री भयो भनेर।
अनुवाद: गरिएको !
source:-facebook...

0 comments
प्रतिक्रिया दिनुहोस्...