यि हुन् तपार्इको शरीरको दुखार्इलार्इ सजिलै कम गर्ने जडिबुटी
Advertisement
|
बेतलौरी जरा, वनकपास गाना, दारेगिठोको बोक्रा, सिन्कौली, अरणी जराको बोक्रा, ठुलो औषधी, रुख हड्चुर, काउलोको बोक्रा, मेदा काठ, खयर, बज्रबल्ली, पाषाणभेद, कमरी (चिलाउनेको रुखमा भएको),
हिमाली खयर, मुसली, वर्षगाँठे, रथ, विरथ, नरसाग जरा, अर्पुजरा, जिभक बरको बोक्रा वा नयाँ जरा, वावियो (वनकसी) जरा इत्यादि दर्दनाश गर्ने खालका जडिवुटिहरुलाइ चुर्ण बनाएर १-२ चम्चा दिनमा २-३ पटक सेवन गर्नाले शरिरको सम्पुर्ण दुखाईमा लाभ गर्दछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...