-->
महिलाहरुले यस्ता पुरुष मन पराउँछन्, उनको बाहुमा परे तुरुन्त हुन्छन् भुतुक्क
Advertisement

एजेन्सी । युवतीहरुले कस्ता पुरुष मन पराउँछन् रु त्यो केवल महिलाहरुलाई मात्रै थाहा हुने कुरा हो । हालै गरिएको एक ग्लोबल सर्वेक्षणका अनुसार विश्वका ३५ देशका युवतीहरुसँग उनीहरुका रुचिका पुषका बारेमा कुराकानी गरिएको थियो ।
स्टाइलिश कार चलाउने पुरुष
युवतीहरुले सबैभन्दा बढी मन पराउने कुरा भनेको पुरुषहरुको व्यक्तित्व हो । राम्रो व्यक्तित्व भएका पुरुषहरुले कार चलाए मात्रै पनि युवतीहरु उनीप्रति आकृर्षित मात्रै नभई भुतुक्कै हुन्छन् । पुरुषहरुले जति स्टाइलिस कार चलाउँछन् उति नै महिलाहरु आर्कषिर्त हुने गरेको अध्ययनले देखाएको छ ।
स्टाईलिश दारी
स्टालिश शैलीमा दारी काट्ने पुरुषहरु पनि महिलाको विशेष रोजाईमा पर्ने गरेका छन् । दाह्रीका कारण पुरुषहरुको मर्द पना झल्किने भन्दै अनसुससन्धानमा सहभागी महिलाहरुले आफ्नो प्रतिक्रिया दिएका थिए ।
मोटो आवाज भएका पुरुष
महिलाहरुले मोटो र निखारीएको आवाज भएका पुरुषलाई पनि औधी मन पराउने उक्त अध्ययनले देखाएको छ । भित्रैदेखि आउने गहिरो रमोटो आवाजको जादुमयी बोलीलाई पनि महिलाहरुले औधी रुचाउँछन् ।
लामो उचाई भएको पुरुष
महिलाहरुले लामो उचाई भएको पुरुषलाई बढी मन पराउँछन् । महिलाहरुले लामो उचाई भएका पुरुषहरुसँग बस्दा सुरक्षीत महशुस गर्ने गर्छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.