अनलाइन मिडियामाथि सेन्सरसिपको तरबार
Advertisement
|
नेपाल सरकारले 'अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३' पारित गर्योु। अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमनलाई व्यवस्थित गर्न भनी जारी निर्देशिकाले स्वतन्त्र प्रेसको मूल्य र मान्यता साथसाथै नेपालको संविधान २०७२ को व्यवस्थाको समेत धज्जी उडाउँदै सरकारी निकायलाई सञ्चार माध्यम बन्द गर्न सक्नेसमेतको स्वविकेकको निर्णयको अधिकार दिएको छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...