-->
नेपाल आयल निगममा जागिर खुल्यो
Advertisement

नेपाल आयल निगममा जागिर खुल्यो

 

nepal_oil_nigam_sarwajanik_news नेपाल आयल निगममा जागिर खुलेको छ ।
निगमले रिक्त रहेका ती पदहरुमा खुला प्रतियोगिताद्धारा छनोट गरी स्थायीरुपमा पूर्ति गर्न लागि नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो । निगमले एक विज्ञापन प्रकाशित गरेर उपप्रबन्धकदेखि सहायक मिस्त्रीसम्म विभिन्न पदमा पदपूर्ति गर्न ६२ पदमा जागिरका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले आफ्नो योग्यताअनुसार निगमले तोकेको कागजात, तोकिएको दरखास्त दस्तुर र परीक्षा दस्तुरकासाथमा ‘तोकिएको अवधि’भित्र आवदेन दिन सक्नेछन् ।
दरखास्त फारम निगमको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंबाट प्राप्त गर्न सकिने जनाइएको छ ।


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.