Advertisement
|
हरेक मानिसमा कुनै न कुनै तबरले आफू जन्मेको ठाउ, स्थान, समय र वर्षको प्रत्यक्ष वा परोक्ष सम्बन्ध राखेको हुन्छ । त्यसैगरी राशिले पनी मानिसको जीवनमा प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछ । यौनजीवनमा पनी राशिको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । यि राशि भएकाहरुको यौन जीवन यसप्रकारको हुन्छ ।
१.मेषः
यो राशिका मानिसहरु अत्यन्तै कामुक हुन्छन् । मेष राशि भएकाहरु धेरै लामो समयसम्म सेक्स गर्न मन नपराऊने खादलका हुन्छन् । कम समयमा धेरै आनन्द उठाउने यो राशिका ब्यक्तिहरुमा सम्भोगका दौरान एक अनौठो प्रकारको जोश हुन्छ । यिनीहरु सम्भोगका लागि एकदमै चाडै उत्तेजित हुन्छन् । यदि यिनको पार्टनर मेष राशिको भएमा प्रेमसँगै सेक्सका जीवनमा पनि अदभूत आनन्द पाउने सम्भावना रहन्छ ।
२.वृष:
यो राशि भएकाहरुलाई यौनसम्पर्कको समयमा यौन सन्तुष्टि प्राप्त गर्नका लागि निकै लामो समय लाग्ने खालको हुन्छ । यो राशिका मानिसहरु लाई तत्काल यौन उत्तेजना नआउने खालका हुन्छन् । यिनीहरु सम्भोगभन्दा पहिले फोर प्ले र ओरल सेक्स एकदमै रुचाउँछन् । चुम्बन गर्न यिनीहरु निकै माहिर हुन्छन् । यो राशिका मानिसहरुलाई यौनसम्पर्कका लागि तयार पार्न निकै गाह्रो हुन्छ ।
३.मिथुन:
यो राशिका मानिसहरु यौनका हिसाबले सधै उत्तेजित हुने खालका हुन्छन् । यौनसम्पर्कको समयमा यिनिहरु एकअर्कामा कुरा गर्दा निकै मजा लिने खालका हुन्छन् । यौनसम्पर्क गर्न र कसरी चरम प्रप्त गर्न निकै सिपालु हुन्छन् । यिनिहरु धेरैसगं यौन सम् बन्ध राख्न सिपालु हुन्छन् ।
४.कर्कटः
यि राशिका मानिसहरु धेरै भावुक एवं मानसिक रुपमा संवेदनशील हुनाले यौन क्रियाबाट आनन्द उठाउने कुरामा यिनीहरु पछि परेका हुन्छन् । यिनीहरु काफी मुडी हुन्छन् । कर्कट राशिवाला मानिसहरु पार्टनरको सन्तुष्टी भन्दा आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । यही कारण यिनीहरुको सेक्स लाइफ निरश हुन्छ । हो, यदि यिनीहरुमा मुडमा आए भने त यौन सन्तुष्टी दिनका लागि सर्वाधिक माहिर हुन्छन् ।
५.सिंह:
यो राशिका मानिसहरु तबसम्म सम्भोगका लागि सक्रिय हुँदैनन्, जबसम्म पार्टनरबाट उनीहरुलाई केही सकेंत मिल्दैंन । सम्भोगको समयमा यिनीहरु धेरै उर्जावान हुन्छन् । सम्भोगको दौरान कयौं पटक यिनीहरु यति उत्तेजित हुन्छन् कि यिनीहरुलाई कुनै पनि कुराको ख्याल हुँदैन । यिनीहरु आफ्नो पार्टनरलाई आफूमाथि हावी हुन दिदैनन् ।
६.कन्या:
यो राशिका मानिसहरुभित्र यौनको धेरै प्यासी हुन्छन् । यिनीहरु फोरप्ले र ओरल सेक्समा बढी समय खेर फाल्दैनन् । यिनीहरु पनि काफी मुडी हुन्छन् । यदि मुड चलेन भने पार्टनरले केही गर्दा पनि यिनीहरु सम्भोगका लागि तयार हुँदैनन् । यिनीहरु विश्वस्त पार्टनरसँग मात्र यौन सम्बन्ध राख्छन्।
७.तुला:
तुला राशिका मानिसहरु पार्टनरलाई सधैं सन्तुष्ट पार्छन । यिनीहरु आफ्नो पार्टनरको इच्छाअनुसार नै सम्भोगका लागि तयार हुन्छन् । सजिलै आकर्षित हुनु र यौन सम्पर्कबाट चरम सुख हासिल गर्नु यिनीहरुको विशेष खुबी हो । यिनीहरु यौन सम्पर्कको समयमा कुराकानी गरेको मन नपराउने खालका हुन्छन् ।
८.वृश्चिक:
वृश्चिक राशिवालाहरु भित्र सम्भोगको भोक अत्याधिक हुन्छ । तर, यो कुरा यिनीहरुको मुडमा बढी भर पर्छ । यो राशिका मानिसहरु बढी भावुक हुने भएका कारण सजिलै सेक्सका लागि तयार हुन्छन् । यो राशिका मानिसहरुको पार्टनर सेक्स लाइफको लिएर धेरै चिन्तित हुने गरेको देखिन्छ । यिनीहरुको सबैभन्दा राम्रो यौन जीवन वृश्चिक राशिवालाहरुसँग नै बन्छ ।
९.धनु:
धनु राशिका ब्यक्तिहरु काफी उत्साहवद्र्धक हुन्छन् । यिनीहरु यौन जीवनलाई खुलेर जीउनछन र अत्याधिक मस्ती गर्छन । त्यसैले सेक्सका लागि पनि चाडै तयार हुन्छन् । यिनीहरु चुम्बन र फोरप्लेमा उति रुची राख्दैनन् । सिधै सम्भोगमा यिनीहरु बढी मज्जा फिल गर्छन । यिनीहरुभित्र उत्तेजित गर्ने भावना निकै भरिपूर्ण हुन्छ । यिनीहरु सजिलै चरमसुख प्राप्त गर्छन ।
१०.मकर:
मकर राशिका मानिसहरु सेक्स लाइफमा धेरै सावधानीपूर्वक चल्छन् । यिनीहरु सही ब्यक्तिसँग मात्र यौन सम्बन्ध स्थापित गर्छन । दोस्रोका लागि यिनीहरुका कुनै रुची हुँदैन । इमान्दार सेक्स लाइफ यिनीहरुको मन्त्र हो । ओरल सेक्स यिनीहरुलाई एकदमै प्रिय लाग्छ । पार्टनरको इच्छालाई ख्याल गर्ने विषयमा भने यिनीहरु थोरै लापरवाही दिन्छन् ।
११.कुम्भ:
कुम्भ राशिका मानिसहरुको यौन जीवनमा फरक—फरक प्रयोग गर्न रुचाउँछन् । कयौं पटक यौन सम्पर्कको दौरान यिनीहरु यति उत्तेजित हुन्छन् कि यिनीहरुलाई कुनै पनि कुराको ख्याल हुँदैंन । सम्भोगका दौरान कुराकानी गर्न यिनीहरुलाई मन पर्दैन । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीभन्दा बढी ध्यान आफ्नो सन्तुष्टीमा दिन्छन् ।
१२.मीन:
सम्भोगका लागि यिनीहरु सदैव तयार रहन्छन् । मीन राशिका मानिसहरु आफ्नो पार्टनरको भावना बुझ्ने विषयमा धेरै अगाडि हुन्छन् । यिनीहरुलाई आफ्नो पार्टनरलाई सजिलै सन्तुष्ट गर्न सक्ने गुणी हुन्छन् । यिनीहरुलाई अलग—अलग प्रकारका क्रियामा सम्भोग गर्न मन पर्छ । मीन राशिवाला पार्टनरका सबैभन्दा सुखी जीवन यसै राशिका ब्यक्तिसँग हुन्छ ।-लाइटनेपाल

0 comments
प्रतिक्रिया दिनुहोस्...