-->
महिनौ सम्म रात नपर्ने संसारकै अनौठो देशहरु
Advertisement

एजेन्सी / प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन् ,जहा महिनौ सम्म अन्धकार हुदैन । जहा २४ घण्टानै उज्यालो हुने गर्दछ ।
१.क्यानडा – उतरी अमेरिकामा अबस्थित संसारकै ठुलो भू-भाग भएको सुन्दर देश क्यानडामा ५० दिन सम्म घाम अस्ताउदैन ।
२.नर्बे – युरोपको सुदुर उतरमा पर्ने सम्पन देश र पूर्ण शिक्षित् देश जहा ७६ दिन सम्म घाम अस्ताउदैन जसका कारण नर्बेलाई “ल्याण्ड अफ द मिडनाइट सन” भनिन्छ ।
३.स्विडेन – स्विडेनमा आधा रातमा घाम अस्ताउ छ । स्विडेनमा मे महिना देखि अगस्त महिना सम्म आधा रातमा घाम अस्ताउ छ .
४.आइसल्याण्ड – उत्तर पश्चिमी यूरोप र उत्तरी एट्लानटिकमा ग्रिनल्याण्ड ,फरो द्वीप समूह र नर्बेको बिच भागमा रहेको आइसल्याण्ड जहा मे महिनाको सुरु देखि जुलाई महिनाको अन्त सम्म घाम अस्ताउदैन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.