-->
हजारौं डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म (नामावलीसहित)
Advertisement

काठमाडौं । प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनील आचार्य नेपाल प्रहरीका एसपी डा.सुवास आचार्यका भाइ हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – डा. सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन् । त्यस्तै जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताहरुका बुहारी हुन् ।
प्रहरी अधिकारीका अनुसार श्रीमान–श्रीमतीलाई पनि आफ्ना जीवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन । ‘यसको प्रमाणपत्र नक्कली हो भन्ने थाहा भएको भए विहे नै गर्ने थिइन् ࢉ।’ आफ्नो श्रीमती पक्राउ परेपछि श्रीमान सिआईबीमा पुगेर यस्तो गुनासो गर्दै थिए । पत्राउ परेकामा ३६ जना मध्ये ६ जना महिला छन् ।
यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नक्कली डाक्टरहरुको नामावली निम्नानुसार प्रकाशित गरेको छ ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.