पोखराको जाल्पारोडबाट दुई बालिका हराए, खोजीकार्य तिव्र
Advertisement
|
पोखरा, ६ साउन-
पोखराको जाल्पारोडबाट हराएका दुई बालिकाको खोजी कार्य तीव्र पारिएको छ ।
स्याङ्जाको चिसापानी घर भएकी १२ वर्षीया आकृति भण्डारी र भारतको कलकत्ता घर भएकी १५ वर्षीया रेविका वानु तीन दिनदेखि हराएका थिए ।
उनीहरु हराएको भन्दै परिवारले प्रहरीमा निवेदन दिएपछि आजबाट उनीहरुको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले बताए ।
नेपाल रिपोर्टस्

0 comments
प्रतिक्रिया दिनुहोस्...