-->
साउनको पहिलो सोमबार पशुपतिमा भीड (फोटोहरू)
Advertisement

श्रावण ३, २०७३- साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । पशुपति मन्दिर भने साउनको सोमबार विशेष हुने गर्छ । यो वर्षको साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.