प्रधानमन्त्रीले खड्कालाई चीन पठाएको रहस्य खुल्यो
Advertisement
|
काठमाडौँ – केपी ओलीको सनकका भरमा कोइलाबाट इन्धन निकाल्ने भन्दै चीन पुगेको आपूर्ति सचिव श्रीधर सापकोटा, नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालगायतका टोली अनावश्यक खर्च गर्दै आएको पाइएको छ ।
हतियार कालोबजारी शम्भु भारतीको योजनामा केपी ओलीले सरकारी रकमको दुरुपयोग गरेर सचिव सापकोटा र खड्कालाई चीन पठाएको रहस्य खुलेको छ ।
शम्भु भारतीकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीको साख गिरेको र नेपालको बेइजत समेत भएको तथ्य आम रुपमा थाहा भएको विषय हो ।
पछिल्लो पटक केपी ओलीलाई प्रभावमा पारेर कोइलाबाट इन्धन निकाल्ने बहानामा सरकारी रकमको दुरुपयोग गरिएको छ । भारत आफै कोइला उत्पादन गर्छ र त इन्धन निकालेको छैन, अरु कोइला उत्पादन गर्ने मुलुकले समेत कोइलाबाट इन्धन निकालेको अवस्था छैनratopati

0 comments
प्रतिक्रिया दिनुहोस्...