-->
ऐश्वर्यासँग किन रिसायो बच्चन परिवार
Advertisement

ऐश्वर्या रायसँग उनको परिवार रिसाएका छन् । उनीहरू रिसाउनुको कारण ऐश्वर्याले रणवीर कपुरसँग दिएको हट फोटोसुट हो । आउँदै गरेको फिल्म 'ए दिल मुस्किल हे' मा ऐश्वर्याले यस्तो फोटोसुट गराएकी हुन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.