-->
ह्वात्तै घट्यो सुनको मूल्य
Advertisement

काठमाडौं, साउन ३ । सुनको मूल्य साताको दोश्रो दिन तोलामा ३ सय रुपैयाँले घटेको छ ।
साताको पहिलो दिन ५८ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुन दोस्रो दिन ३ सय रुपैयाँले घटेर ५८ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको भाउ पनि १० रुपैयाँले घटेर तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुन चाँदीको भाउमा उतार चढाव आइ नै रहेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.