Advertisement
|
काठमाडौं, साउन ६ – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार विभिन्न विधाका खेलाडीलाई ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रदान गर्दै छ । भूकम्प र भारतको नाकाबन्दीका कारण २०७१ सालको संस्करण भने आयोजना हुन सकेको थिएन ।
खेलाडी र खेलकर्मीका लागि पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेल क्षेत्रकै सबभन्दा प्रतिष्ठित सम्मानको रुपमा स्थापित छ । पहिलोपल्ट २०५३ सालमा आयोजना गरिएको यस अवार्ड २०६० सालदेखि निरन्तर हुँदै आएको छ । आठ वटा विधामा उत्कृष्ट खेलाडी र खेल क्षेत्रका व्यक्तिलाई अवार्ड प्रदान गरिन्छ ।
वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५ ५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने बिहीबार नै प्रदान गरिने मञ्चले जनाएको छ ।
पल्सर स्पोर्ट्स अवार्ड आज : कुन
पल्सर स्पोर्ट्स अवार्ड आज : कुन विधामा कसले पाउला ?
मनोनयनमा परेका यी खेलाडीबाट कसले पाउला अवार्ड ?
वर्षका उत्कृष्ट पुरुष खेलाडी
नवयुग श्रेष्ठ (फुटबल)
विकास थापा (भारोत्त
राजेश चौधरी (उसु)
वीरबहादुर महरा (तेक्वान्
विकेश कुथु (फुटबल)
वर्षका उत्कृष्ट महिला खेलाडी
फुपू ल्हामु खत्री (जुडो)
नीमा घर्तीमगर (उसु)
गौरिका सिंह (पौडी)
रोजा केसी (ट्रायथलन)
रेजिना कार्की (तेक्वान्द
वर्षका उत्कृष्ट युवा खेलाडी
नीमा घर्तीमगर (उसु)
गौरिका सिंह (पौडी)
सन्दीप लामिछाने (क्रि
मनीता श्रेष्ठ प्रधान (जुड
अन्जन विष्ट (फुटबल)
वर्षका उत्कृष्ट प्रशिक्षक
बालगोपाल महर्जन (फुटब
प्रकाश महर्जन (उसु)
दलबहादुर गुरुङ (जुडो)
राजुकाजी शाक्य (फुटबल
जगत टमाटा (क्रिकेट)
पिपुल्स च्वाइस
नवयुग श्रेष्ठ (फुटबल)
नविता श्रेष्ठ (टेबलटेनिस)
प्रतीभा माली (भलिबल)
सन्दीप लामिछाने (क्रि
तारादेवी पुन (भारोत्तो

0 comments
प्रतिक्रिया दिनुहोस्...