-->
अर्जुनसँग होइन कर्णसँग विवाह गर्न चाहन्थिन् द्रौपदी, पढ्नुहोस् महाभारतको अचम्म प्रेम कहानी
Advertisement

महाभारतको सबैभन्दा चर्चित पात्र द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । द्रुपदले थुप्रै वर्षसम्म आफ्नी छोरी द्रौपदीलाई स्विकार गरेका थिएनन् ।
महाभारतमा द्रौपदीको बारेमा यो सत्य धेरैजसो मानिसलाई थाहा छ तर के तपाईंलाई थाहा छ, पाँच श्रीमानसँग विवाह गरेपछि पांचाली बनेकी द्रौपदी अर्जुनसँग नभई महारथी र दानवीर भनेर चिनिने कर्णलाई प्रेम गर्दथिन् । तर आफ्नो पिता द्रुपदको भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञा र मान–सम्मानका कारण द्रौपदी र कर्णले कहिले पनि ratopai


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.