Advertisement
|
गर्मी मौसममा तपाई हाम्रो अनुहार तथा छलमा विभिन्न असार गर्ने गर्छ , नै साथ साथै हाम्रो खुट्टाका कुर्कुचा पनि फुट्छ । त्यसैले हामीले हाम्रो कुर्कुचाको स्याहार गर्न घरेलु उपचार गरी यसरी बाचाउन सक्छौ । हुन त मनिसहरु बिभिन्न किसिमका क्रीमहरु बजारबाट महँगोमा किनेर लगाउने गर्दछन् तर पनि यसको प्रयोगले हाम्रो समस्या उस्तै हुनेगर्दछ । यदी तपाईंहरु पनि कुर्कुचा फुटेर हैरान हुनुहुन्छ भने एस्तो घरेलु उपाय अपनाउनुहोस् । कागती जती हाम्रो शरीर स्वस्थ राख्न मद्दत् गर्छ त्यतिनै हाम्रो सौन्दर्य को लागि पनि धरै उपयोगी छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...