के तपाईंको यौन क्षमता कमी महसुस हुन्छ ? यी उआपाय अपनाउनुहोस यौनक्षमता बढाउनलाई !!
Advertisement
|
कयौँ दम्पती जोडहिरु सेक्स आनन्द नपाएर छुटेका छन् । यौन सुखको लागि धेरै भौतारिएका पनि छन् । यौन सुख पाउनको लागि सामान्य विधि छन् । जुन सरल र लाभदायक पनि छन् ।
नाइट डेटिङमा जानुस्, गर्भनिरोधक औषधि बदलिरहनुस्, अन्य औषधि परिवर्तन, घरको काम बाँड्नुस्, ढोका बन्द गर्नुस्, सेक्सलाई रुटिनमा राख्नुस्, लुब्रिकेन्ट जगडा राख्नुस्, प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन् ।
उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस् । सेक्सअघि तनावरहित हुनुस्, चिल्लो कम खानुस्, यौनवद्र्धक खाना खानुस्, सम्बन्धको निरीक्षण गर्नुस्, व्यायाम गर्नुस्, स्वास्थ्यबारे सचेत रहनुस्, यौन चिकित्सकलाई भेट्नुस् अनि तपाइले यौन क्षमता बढाउनुहुनेछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...