जहाँ बिहे पछि पुरुष महिलाको घरमा जाने संस्कार छ
Advertisement
|
एजेन्सी । बिहेपछि पुरुषको घरमा महिला जाने परम्पराको विपरित पुरुष बिहेपछि महिलाको घरमा जाने संस्कार छ अफ्रिकी मुलुक नाइजरमा । जहाँ महिलाहरुद्धारा पुरुष साशीत छन् ।
जे काम गर्दा पनि महिलाको अनुमती लिनुपर्छ । तुआरेग जनजातिका युवतीहरुले आँफुलाई मन लागेको पुरुषसँग बलात्कार पनि गर्छन् यो देशमा । यहाँ पुरुषहरु बिहेपछि महिलाको घरमा जाने प्रचलन छ । पुरुषहरुले काम गर्नका लागी महिलाहरुसँग अनुमती लिनुपर्छ ।
जहाँ युवतीहरुले आफ्नो श्रीमान बाहेकको पुरुषसँग पनि खुलेआम सेक्स गर्ने प्रचलन छ । जसमा कोही पनि बाधक बन्दैनन् र समाजले पनि महिलालाई प्रश्न उठाउन सक्दैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...