-->
दिनहुँ २ वटा केरा खाँदा अचम्मका ७ फाईदाहरु
Advertisement


केरा हामीले धेरै जसो खाने प्रमुख फलफुल हो । तर हामीहरु मध्ये धेरैले यसलाई नियमित खाने खाने भने गर्दैनौ । यदि दिनहुँ दुइवटा केरा नियमित खेएमा यसका फाइदाहरु धेरै छन् । हामीले खाने केराको फाइदाका बारेमा हामी धेरै जना जानकारी पनि  नहुन सक्छौ ।
यसमा धेरै खालका तत्व पाईन्छ जसले मानिसको स्वास्थ्य मा निकै नै फाइदा हुन्छ ।यसमा पाहिने तत्वहरुमा फाइबर , भिटामिन,प्रोटिन , आदि पर्छन । नियमित रुपमा जसले २ वटा केराको सेबन गर्छ त्यस्तो मान्छेलाइ स्वास्थ्य सम्बन्धि समस्याहरु कम मात्र मा आउने बैज्ञानिकको दाबी छ । अमेरिकामा गरियको अध्ययन अनुसार सबै भन्दा बडि बिक्री हुने फलफूलमा केरा पर्छ ।
केरा खानुका फाइदा के के हुन् त ?
१. छाती पेट पोल्ने समस्या : केरा बिपरित अंलिय फलफुल हो जसले गर्दा मानिसमा मुटु पोल्ने समस्या बाट छुटकारा दिन्छ चिकित्षकका आनुसार एक कोसा केराले पनि मानिस को छाती पेट पोल्ने समस्याबाट छुटकारा दिन्छ ।
२. उच्च रक्तचाप : केरामा पोटासियम र सोडियम पहिञ्छ जसले मुटुलाइ स्वास्थ्य राख्न सहयोग गर्छ ।यस्ले heart attack तथा stroke बाट बचाउनु का साथै रक्त चाप काम गर्ने सहयोग गर्छ ।
३. रक्तअल्पता : दैनिक रुपमा केरा खादा रक्तअल्पता बाट बचाउछ किनकि यस्मा पाइने iron ले हेमोग्लोबिन तथा राता रक्त कोस निर्माण मा सहयोग पुराउछ जसले रक्तअल्पता बाट बचाउछ।
४. अल्सर : अल्सर हुने हरुले नियमित रुपमा केरा खादा यसले पेटको सतहमा lining बनाउछ जसले पेटको सतह नरम बनाइ बनाउछ र दुखाइ कम गर्छ।
५. डिप्रेसन : केरामा विभिन्न खालका तत्व हुन्छन जसमा पाइने तत्व मध्ये tryptophan ले साकारात्मक सोच दिन्छ साथै मानिसलाइ खुशी जिबन तर्फ लैजान्छ।
६. कब्जीयत : केरामा धेरै खाले फिबेर हुन्छन जसले bowel movements नियमित गरि मानिसमा कब्जीयत हुन बाट मुक्ति दिन्छ ।
७. शक्तिबर्दक/तापक्रम : केरा आफ्नो पौश्टिक तत्वहरुका कारण शक्तिबर्दक मानिन्छ। काम अघी १ वा २ वटा केरा खादा काम गर्ने जागर केही घण्टा को लागि बड्छ। केराले शरीरको तापक्रम नियमित गर्छ। गर्मी समयमा केरा खादा शरीरलाई सितल भएको महसुस हुन्छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.