अनुहार छोप्दै अदालत पुगे ‘डा’साबहरु’ ! (फोटोफिचर)
Advertisement
|
काठमाडौं – काठमाडौं जिल्ला अदालत परिसरमा आइतबार दिउँसो नेपाल प्रहरीको बस रोकियो । प्रायः अपराधीहरु लिएर अदालत पुग्ने प्रहरीको गाडीमा आज भने कुनै खुंखार अपराधी थिएनन् । त्यहाँ थिए, भगवानकै अर्को रुप मानिएका डाक्टरहरु । ती मध्ये कोही आफ्नो क्षेत्रमा कहिलिएकै डाक्टर थिए भने कोही अस्पतालकै मालिक ।
केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य चिकित्सकको एनएमसी दर्ता नं प्रयोग गरी चिकित्सकिय सेवा प्रदान

0 comments
प्रतिक्रिया दिनुहोस्...