अभिनेत्री ऋचा बनिन् आमा, तेश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिइन
Advertisement
|
काठमाडौ । अभिनेत्री ऋचा घिमिरेले तेस्रो सन्तानको रुपमा छोरी पाएकी छिन् ।
अमेरिकामा बस्दै आएकी ऋचा बिहिबार साँझ छोरीलाइ जन्म दिइएकी हुन । उनले जन्म दिइएको छोरीको तौल ६ पाउन्ड र उचाइ २० इन्च रहेको उनले बताएकी छिन् ।
चलचित्र ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका हानिएपछि ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे नेपाल फर्किएका छैनन् । उनीहरु अमेरिकामा नै घरजम गरेर बसेका छन् ।
२ छोरा भएपछि ऋचाले तेश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन ।
उनले छोरीको नाम समेत जुराइसकेकी छिन् । ऋचाले छोरीको नाम मेरीया घिमिरे राखेकी छिन् ।
mepalisandash.com

0 comments
प्रतिक्रिया दिनुहोस्...