-->
फेरि घट्यो सुनको भाउ !!
Advertisement

बिहीवार स्थानिय बजारमा सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको छ । सो दिन सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।
बुधवार सुनको भाउ ५८ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै विहीवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी ८ सय ७५ मा कारोवार भएको छ । यो बुधवारको तुलनामा २५ रुपैयाँले कम हो । बुधवार चाँदी तोलाको ९ सय रुपैयाँमा किनबेच भएको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.