-->
विप्लव माओवादीद्धारा नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा
Advertisement

काठमाडौं, नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज राजधानीमा पत्रकारी सर्लाहीको सगनाथ गाविसमा सुकुम्बासी बस्तीमा प्रहरीको दमन विरुद्ध विप्लब माओवादीले आन्दोलनकार्यक्रमा को घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रम अनुसार साउन १० गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।
विप्लव माओवादीले जारीगरेको विज्ञप्ती अनुसार १ गते देशव्यापी आदोलनको कार्यक्रम घोषणा गर्ने, साउन २ गते विहान ९ बजेदेखि ११ बजे सम्म चक्काजाम, ३ गते देशभर अन्तरक्रिया कार्यक्रम, ५ गते जनप्रदर्शन र १० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ ।News24Nepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.