-->
ड्रिङस पार्टीमा मोटी मोडल...शिक्षा स्वाथ्यका साथै मनोरञ्जन पनि
Advertisement

एजेन्सीः मानिस सामाजिक प्राणी भएकाले उसलाई शिक्षा स्वाथ्यका साथै मनोरञ्जन पनि चाहिन्छ। यही मनोरञ्जन लिन मानिसहरु आ-आफ्नै तरिका अपनाइरहेका हुन्छन्। अमेरिकाको लस एन्जल्समा मोटो साइज भएका मोडलले पनि आफ्नै तरिकाले मनोरञ्जन लिएका छन्।
एन्जल्सको कस्टम होटलमा उनीहरुले समूहमा मिले भव्यो पार्टीको आयोजना गरेका छन्।
पार्टीमा चर्चित प्लस साइज मोडल, टेस होली डे, एसी गोल्डेन लगायतका टप मोडेलहरु सहभागी थिए। उनीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.