-->
सुनको मुल्य घट्यो
Advertisement

आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य ओरालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बजारमा सुनको मूल्य घटेर प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी सो दिन चाँदीको मूल्य पनि ओरालो लागेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ९ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.