-->
स्विमिङ पुल नभएको होटलमा नबस्ने जाल्टन
Advertisement

साउन १७ – जाल्टन इब्राहिमोविच इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको खेलाडी बनेको एक महिना मात्रै भएको छ । तर उनी युनाइटेडका लागि भाग्यशाली साबित हुने प्रमाणित भइसेको छ । शनिबार राति गालाटासारेसँग भएको मैत्रिपूर्ण खेलमा जाल्टनले चौथो मिनेटमा नै बाइसाइकल गोल गरे । यो खेल जाल्टनको म्यानचेस्टर युनाइटेडबाट डेब्यु खेल थियो । सुरुमै गोल गरेर चर्चामा आएका जाल्टन अहिले क्लबले व्यवस्था गरेको होटलमा नबसेका कारण चर्चामा छन् । उनले क्लबले व्यवस्था गरेको होटलमा स्विमिङ पुल नभएको भन्दै जाल्टन नबसेका हुन् । उनी क्लबले व्यवस्था गरेको होटल छोडेर अर्को होटल गएका हुन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.