-->
बलिउड नायिका नेहा शर्माको ट्विटरमा नाङ्गा फोटो अपलोड भएपछी
Advertisement

बलिउड नायिका नेहा शर्माको ट्विटरमा नाङ्गा फोटो अपलोड भएपछी
बलिउड नायिका नेहा शर्माको ट्विटरमा नाङ्गा फोटो अपलोड भएपछी
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
साउन २०,काठमाण्डौ-
बलिउड नायिका नेहा शर्माको ट्विटर फलोअर त्यो समय झस्किय जब उनीहरुले नेहाको ट्विटरमा केहि आपत्तिजनक फोटोहरु देखे ति फोटोहरु नाङ्गा केटीहरुको थिए ।
नेहा शर्मा धेरै बलिउड फिल्ममा काम गरि सकेकी नायिका हुन् । उनि सोशियल मिडियामा पनि उत्तिकै एक्टिभ रहन्छिन । ट्विटरमा पनि २ लाख भन्दा धेरै फलोअर रहेका छन् । यसैबीच जब उनको एकाउन्टमा नाङ्गा फोटोहरु देखिए तब उनका फलोअरहरुले उनलाई नराम्रो गालि ग्लैज पनि गरे ।वास्तवमा यो सब उनको ट्विटर एकाउन्ट ह्याक भएर भएको थियो ।
जब नेहाका साथीहरुले उनलाई भेटेर भने अनि त्यो सब देखेर उनि तनाबमा भईन अनि डराइन पनि ।नेहाले तब ढुक्कका साथ् स्वांस फेरिन जब उनको एकाउन्ट उनकै पासवर्डले खुल्यो अनि उनले ति सबै नाङ्गा फोटोहरु डिलीट गरिन र यसको लागि उनले आफ्ना फलोअरहरुसंग माफी पनि मागिन ।नेहाका अनुसार उनि यस कुरादेखि सारै चिन्तित छन् उनको कारणले फलोअरहरुलाई असहज भयो यसको लागि उनि शर्मिंदा छन् तर यो कुरामा उनको कुनै हात छैन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.