-->
एक सय छ बर्षीया हजुर आमाको हातमा ओलम्पिक दीप
Advertisement

एक सय छ बर्षीया हजुर आमाको हातमा ओलम्पिक दीप

 
 रियो दि जेनेरीयो । नभकला (स्काइडाइभिङ्ग) मा निपूर्ण भएको तीन बर्षपछि आइडा जेमाङक्यु नामक एक बृद्धा ओलम्पिक दीप ९टर्च० बोक्ने सवभन्दा जेठो उमेरको महिला हुनु भएको छ ।
उहाँले ब्राजिलको आमाजोनेली महानगर भनि परिचित माहापामा उक्त ओलम्पिक टर्च लिई प्रदर्शन गनु भएको छ । यस अघि १०१ बर्षीय बृद्ध अलेक्ज्यान्डर कप्टारेन्कोले सन् १०१४ मा आयोजित सोची २०१४ शितकालीन ओलम्पिक्स् खेलमा उक्त टर्च बोक्नु भएको थियो । यस रिकर्डलाई पनि हाल १०६ बर्षकी आइडाले जित्नु भएको छ ।
ओलम्पिक दीप बोक्ने यस कार्यबाट आफू अत्यन्तै उल्लासित र कृतज्ञ भएको आइडाले बताउनु भएको छ । आफ्नु जिवनमा यस्तो उल्लासमय कार्य होला भन्ने आफूले नचिताएको रियो २०१६ नामक वेभसाइडमा उहाँले बताउनु भएको छ ।
- See more at: http://www.ktmkhabar.com/olampic-deep-in-an-old-lady-news/#sthash.vdCaPzZM.dpuf


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.