-->
लौ शिवजी तिम्रै छ भरोसा !!
Advertisement

पशुपतिनाथमा भगवान शिवको पूजा गर्दै एक युवती । हिन्दू धर्माबलम्बी नारीहरुले साउन महिनाको सोमबार व्रत बसेर पशुपतिनाथको पूजा आराधना गर्छन। साउन महिनामा भगवान् शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वास गरिन्छ । तस्बिर : रोशन सापकोटा, रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.